विज्ञापन नीतिले आर्थिक गणना प्रभावित

यस स्टोरीको अंश: विज्ञापन नीतिका कारण आर्थिक गणनाको प्रचारमा समस्या: राष्ट्रिय तथ्याङ्क कार्यालय
ehimalayatimes.com · 1 हप्ता अघि

सरकारले लागू गरेको नयाँ विज्ञापन नीतिका कारण राष्ट्रिय आर्थिक गणनाको प्रचारप्रसार प्रभावकारी बनाउन कठिन भएको भन्दै राष्ट्रिय तथ्यांक कार्यालयले चिन्ता व्यक्त गरेको छ । कार्यालयले निजी सञ्चार माध्यमसँग अपेक्षित सहकार्य गर्न नपाउँदा विशेषगरी ग्रामीण क्षेत्रमा आर्थिक गणनाबारे जनचेतना फैलाउन समस्या भएको जनाएको हो । वैशाख २ गतेदेखि सुरु भएको आर्थिक गणनामा हालसम्म ५४ प्रतिशत प्रगति भएको छ ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू