वीरगञ्जमा ६१ प्रतिशत आर्थिक गणना सम्पन्न
▸ यस स्टोरीको अंश: बैंकहरूमा १२ खर्ब लगानीयोग्य रकम थुप्रियो, कर्जाको माग सुस्त
औद्योगिक तथा व्यापारिक नगरी पर्सामा १४ हजार १५६ वटा प्रतिष्ठानमा आर्थिक गणना सकिएको छ। तथ्याङ्क समन्वय कार्यालय वीरगञ्जले यहाँका २३ हजार ३०० प्रतिष्ठानको आर्थिक गणना गर्ने लक्ष्य राखेकामा अहिलेसम्म ६१ प्रतिशत मात्रै आर्थिक गणना भएको जनाएको छ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›