३१ दिनकी छोरी हत्या अभियोगमा आमा पक्राउ
▸ यस स्टोरीको अंश: तनहुँमा ३१ दिनको छोरीको हत्या अभियोगमा आमा पक्राउ
तनहुँको शुक्लागण्डकी नगरपालिका-३ सिद्धार्थ टोलमा ३१ दिनकी छोरीलाई खाल्डोमा पुरेर हत्या गरेको अभियोगमा प्रहरीले एक महिलालाई बिहीबार पक्राउ गरेको छ। पक्राउ पर्नेमा स्याङ्जाको पुतलीबजार नगरपालिका घर भई सिद्धार्थ टोलमा डेरा गरी बस्ने ३७ वर्षीया मैना थापा रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ। निजले प्रिन्सीका थापालाई घरबेटीको करेसाबारीमा खाल्डो खनेर पुरेको अवस्थामा उनका श्रीमान् ३६ वर्षीय गोपाल थापाले फेला पारेका थिए।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित