झापाको हल्दीबारीमा श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ

यस स्टोरीको अंश: झापामा घरायसी विवादमा श्रीमानद्वारा श्रीमतीको धारिलो हतियार प्रहार गरी हत्या, श्रीमान पक्राउ
pradeskhabar.com · 1 हप्ता अघि

झापाको हल्दीबारी गाउँपालिका–५ कञ्चनश्रीमा श्रीमतीको हत्या गरेको आरोपमा एक पुरुष पक्राउ परेका छन् । प्रहरीका अनुसार स्थानीय ४४ वर्षीय गोकर्ण भण्डारीले आफ्नी ३३ वर्षीया श्रीमती उर्मिला भण्डारीमाथि धारिलो हतियार प्रहार गरी हत्या गरेका हुन् । घटना सोमबार राति करिब ११ बजे भएको बताइएको छ । प्रारम्भिक अनुसन्धानअनुसार उर्मिलाको टाउकोमा ‘बाम्पोक’ प्रहार गरिएको खुलेको प्रहरीले जनाएको छ ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू