झापामा श्रीमतीको हत्या गरेको अभियोगमा एक पक्राउ

यस स्टोरीको अंश: झापामा घरायसी विवादमा श्रीमानद्वारा श्रीमतीको धारिलो हतियार प्रहार गरी हत्या, श्रीमान पक्राउ
nagariknews.nagariknetwork.com · 1 हप्ता अघि

झापाको हल्दीबारीमा श्रीमतीको हत्या गरेको अभियोगमा प्रहरीले एक पुरुषलाई पक्राउ गरेको छ। ३३ वर्षीया उर्मिला भण्डारीको हत्या गरेको आरोपमा हल्दीबारी गाउँपालिका-५ कन्चनश्री बस्ने ४४ वर्षीय गोकर्ण भण्डारीलाई प्रहरीले नियन्त्रणमा लिएको हो। मंगलबार राति गोकर्णले श्रीमती उर्मिलामाथि धारिलो हतियार ‘बाम्पोक’ प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू