नेपालगञ्ज म्याराथनलाई एम्सको प्रतिष्ठित अवार्ड
▸ यस स्टोरीको अंश: बार्सिलोनाद्वारा रियल बेटिस पराजित, लेवानडोस्कीको क्याम्पनेउमा अन्तिम खेल
अन्तर्राष्ट्रिय दौड संस्था एसोसिएसन अफ इन्टरनेसनल म्याराथन एण्ड डिस्टेन्स रेस (एम्स) ले नेपालको धारा नेपालगञ्ज म्याराथनलाई यस वर्षको प्रतिष्ठित ‘एम्स सोसल अवार्ड’ प्रदान गर्ने घोषणा गरेको छ । यो पुरस्कार नर्वेको ट्रम्सोमा जुन १८ देखि २० सम्म हुने एम्सको २५औँ वर्ल्ड कंग्रेसमा प्रदान गरिनेछ । नेपालगञ्ज म्याराथनलाई खेलकुदको दिगो विकास, सामाजिक उत्तरदायित्व र उत्कृष्ट व्यवस्थापन अभ्यासका आधारमा छनोट गरिएको छ ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›