‘वन रन’ अन्तर्राष्ट्रिय हाफ म्याराथन अर्को साता
▸ यस स्टोरीको अंश: निरुता ठगुन्ना नेपाली महिला भलिबल टोलीको नयाँ कप्तान नियुक्तनेपालमा खेलकुद तथा स्वस्थ जीवनशैली प्रवर्द्धन गर्ने उद्देश्यसहित वन रन अन्तर्राष्ट्रिय हाफ म्याराथन आगामी जेठ ९ गते (२३ मे २०२६) आयोजना हुने भएको छ । एनआरएस स्पोर्ट्स फाउन्डेसनको सहकार्य र एएनओ हिरो रेसको आयोजनामा हुने यो अन्तर्राष्ट्रिय दौड नेपालसहित विश्वका ३७ देशका १ सय १२ सहरमा एकै दिन सञ्चालन हुनेछ । प्रतियोगितामा हाफ म्याराथन (२१ किलोमिटर), १० किलोमिटर, ५ किलोमिटर तथा १ किलोमिटर विधामा दौड सञ्चालन गरिनेछ ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›