तोलामा २ हजार ८ सयले घट्यो सुनको मूल्य

lokaantar.com · 5 दिन अघि

स्थानीय बजारमा आइतबार पहेँलो धातु सुनको मूल्य तोलामा दुई हजार ८०० रुपैयाँले घटेको छ। शुक्रबार प्रतितोला दुई लाख ९३ हजार ७०० मा कारोबार भएको छापावाला सुन आइतबारका लागि भने दुई लाख ९० हजार ९०० मा कारोबार हुने गरी निर्धारण भएको छ। चाँदीको मूल्य पनि तोलामा १०५ रुपैयाँले घटेको छ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू