सुनको कारोबार मूल्यमा प्रति तोला ८०० रुपैयाँको बढोत्तरी, चाँदी २० रुपैयाँ सस्तियो

यस स्टोरीको अंश: सुन र चाँदीको मूल्यमा वृद्धि, तोलाको २ लाख ९५ हजार ३०० रुपैयाँ पुग्यो सुन
bizmandu.com · 1 हप्ता अघि

घट्दै गएको सुनको मूल्यमा ब्रेक लागेको छ । साताको पहिलो दिनका तुलनामा भन्दा सुन तोलामा ८ सय रुपैयाँ बढेको छ भने चाँदी २० रुपैयाँ सस्तिएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुनको कारोबार मूल्य प्रति तोला २ लाख ९४ हजार ८ सय रुपैयाँ निर्धारण भएको छ ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू