चलचित्रलाई शिक्षा र सामाजिक रूपान्तरणको माध्यम बनाउनुपर्छ : महावीर पुन

यस स्टोरीको अंश: सञ्चारमन्त्री तिमिल्सिनाले चलचित्र विधेयकलाई समयसापेक्ष बनाउने प्रतिबद्धता व्यक्त गरे
www.dcnepal.com · 2 दिन अघि

स्वतन्त्र सांसद महावीर पुनले आफूले विगत २६ वर्षदेखि कुनै पनि चलचित्र नहेरेको खुलासा गर्दै चलचित्रलाई शिक्षा र सामाजिक न्याय तथा उत्थानका लागि बलियो माध्यम बनाउनुपर्ने बताएका छन्। उनले देशको अर्थतन्त्र सुधार्न नवप्रवर्तन, अनुसन्धान र प्रविधिमा पर्याप्त बजेट विनियोजन गर्नुपर्ने र विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालयको नेतृत्व प्रधानमन्त्री आफैँले गर्नुपर्ने माग गरेका छन्।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)
सम्बन्धित

मिल्दाजुल्दा लेखहरू