अनुसन्धान र नवप्रवर्तनमैत्री नीति आवश्यक रहेको सांसद महावीर पुनको धारणा

यस स्टोरीको अंश: कांग्रेस सचेतक राईको आरोप: सरकारले निजी क्षेत्रमाथि आतंक सिर्जना गर्‍यो
prasashan.com · 1 हप्ता अघि

प्रतिनिधि सभा सदस्य महावीर पुनले औद्योगिक विकास र दीर्घकालीन आर्थिक समृद्धिका लागि अनुसन्धान तथा नवप्रवर्तनलाई राज्यको प्राथमिक नीतिमा समेट्न सरकारसँग आग्रह गरेका छन्। विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथिको छलफलमा धारणा राख्दै उनले उत्पादनमुखी अर्थतन्त्र निर्माणका लागि विद्यमान कर संरचनामा सुधार आवश्यक रहेको बताएका हुन्।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)
सम्बन्धित

मिल्दाजुल्दा लेखहरू