जंगली च्याउ खाँदा एकै परिवारका दुईजनाको मृत्यु, बालिकाको अवस्था गम्भीर
▸ यस स्टोरीको अंश: चितवनमा जंगली च्याउ खाँदा तीन चेपाङ बालबालिकाको मृत्यु
चितवनमा जंगली च्याउ खाँदा दुई जनाको मृत्यु भएको छ। इच्छाकामना गाउँपालिका-१, कुलबाङगका ९ वर्षीया नमुना चेपाङ र ११ वर्षीय सञ्जय चेपाङको मृत्यु भएको हो। १३ वर्षीया मनिता चेपाङको उपचार जारी छ, जसको अवस्था गम्भीर छ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›