पाल्पामा जंगली च्याउ खाँदा दुई जनाको मृत्यु, एक गम्भीर
▸ यस स्टोरीको अंश: पाल्पामा जङ्गली च्याउ खाँदा दुई जनाको मृत्यु, एक गम्भीर बिरामी
पाल्पाको रम्भा गाउँपालिकामा जंगली च्याउ खाँदा दुई महिलाको मृत्यु भएको छ भने एक जना गम्भीर बिरामी परेकी छन्। जेठ १ गते बेलुका च्याउ खाएपछि बिरामी परेका उनीहरूको उपचारका क्रममा युनाइटेड मिसन अस्पतालमा ज्यान गएको हो। च्याउ खाएर बिरामी परेका अन्य दर्जन बढीको पनि विभिन्न अस्पतालमा उपचार भइरहेको छ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›