नेशनल मेडिकल कलेजलाई आइएसओ ९००१ः२०१५ मान्यता, गुणस्तरीय सेवामा अन्तर्राष्ट्रिय पहिचान

यस स्टोरीको अंश: सन्धिखर्क नगरपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा
www.diyopost.com · 1 हप्ता अघि

वीरगञ्जस्थित नेशनल मेडिकल कलेजले आइएसओ ९००१ः२०१५ गुणस्तर व्यवस्थापन प्रणाली अन्तर्गतको अन्तर्राष्ट्रिय प्रमाणीकरण प्राप्त गरेको छ । मधेश प्रदेशकै अग्रणी मेडिकल कलेजका रूपमा परिचित कलेजले गुणस्तरीय चिकित्सा शिक्षा र स्वास्थ्य सेवामा उत्कृष्टता कायम राख्दै उक्त मान्यता हासिल गरेको जनाएको छ ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू