ओलीमाथि बढ्यो राजीनामाको दबाब : विष्णु पौडेलसहित कस–कसले मागे राजीनामा ?
▸ यस स्टोरीको अंश: एमाले सचिवालय बैठकमा अध्यक्ष ओलीको राजीनामा माग, उपाध्यक्षहरू र महासचिव पोखरेलसहितका नेताहरूले नेतृत्व हस्तान्तरणको आग्रह गरे
लामो समयदेखि ओलीनिकट मानिएका विष्णु पौडेल र पृथ्वीसुब्बा गुरुङजस्ता नेताले नै राजीनामा मागेपछि एमाले अध्यक्ष केपी शर्मा ओलीमाथि उच्च नैतिक दबाब परेको छ । शुक्रबार सचिवालय बैठकमै चर्काचर्की, आरोप–प्रत्यारोप र ध्रुवीकरण देखिएपछि एमालेभित्र नेतृत्व हस्तान्तरण र पार्टी पुनर्गठनको बहस निर्णायक मोडतर्फ प्रवेश गरेको मानिएको छ । चार उपाध्यक्षले चुनावी हार र पार्टी संकटको नैतिक जिम्मेवारी शीर्ष नेतृत्वले लिनुपर्ने भन्दै पार्टीलाई संकटबाट बचाएर पुनर्गठन र पुनर्जागरणको ढोका खोल्न अध्यक्ष ओलीले राजीनामा दिनुपर्ने माग गरेका छन् ।
पूरा लेख पढ्नुहोस् (3 मिनेट) ›