ओली पार्टी नेतृत्वबाट हट्नपर्छ भन्ने अपराधी हुन्– महेश बस्नेत

यस स्टोरीको अंश: एमाले सचिवालय बैठकमा ओलीको राजीनामा माग, महासचिव पोखरेल पनि सुधारको पक्षमा
www.setopati.com · 6 दिन अघि

नेकपा एमालेका सचिव महेश बस्नेतले संकटपूर्ण अवस्थामा अध्यक्ष केपी शर्मा ओलीको राजीनामा मागेर आपराधिक काम नगर्न चेतावनी दिएका छन्। जारी सचिवालय बैठकमा बहुसंख्यक सचिवालय सदस्यहरूले ओलीले मार्ग प्रशस्त गर्नुपर्ने धारणा राखिरहेका बेला उनी बचाउमा लागेका हुन्। उपमहासचिव लेखराज भट्टले ६० वर्षमाथिका बिदा भएर त्यसभन्दा तलका पुस्तालाई पार्टी आन्दोलन जिम्मा लगाउनुपर्ने धारणा राखेका थिए।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू