तपाईंहरूले सम्झाउनु पर्दैन, म नेतृत्व छाड्दिनँः ओली
▸ यस स्टोरीको अंश: एमाले सचिवालय बैठकमा अध्यक्ष ओलीलाई नेतृत्व हस्तान्तरणको सुझाव, आज जवाफ दिने
नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले जारी सचिवालय बैठकमा आफूलाई नेतृत्वबाट हटाउन खोजिएको भए कुन विधि र प्रक्रियाबाट हटाउने भन्ने प्रश्न उठाएका छन् । आफूनिकट नेताहरू नै पार्टी पुनर्गठनको पक्षमा खुलेपछि दबाबमा परेका ओलीले बहुसंख्यक सचिवालय सदस्यहरूको धारणा सुनिसकेपछि यस्तो प्रश्न उठाएको बैठकमा सहभागी एक नेताले बताएका छन् । जेठ ४ गतेदेखि जारी सचिवालय बैठक आइतबार पनि बसिरहेको छ ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›
सम्बन्धित