नेपालमा दर्ता भएका सामाजिक सञ्जालमार्फत् व्यावसायिक विस्तार गर्न प्रोत्साहन गरिने

यस स्टोरीको अंश: सरकारले काठमाडौंको स्यूचाटारमा देशकै पहिलो एआई कम्प्युटर सेन्टर स्थापना गर्ने
www.technologykhabar.com · 9 घण्टा अघि

सरकारले नेपालमा दर्ता भएका सामाजिक सञ्जालमार्फत् व्यावसायिक विस्तार गर्न प्रोत्साहन गर्ने भएको छ। छापा तथा विद्युतीय सञ्चारमाध्यमबाट हुने लोककल्याणकारी विज्ञापनका लागि ३३ करोड रुपैयाँ विनियोजन गरिएको छ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि बजेट सार्वजनिक गर्दै यस्तो बताएका हुन्।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू