सरकारले हुनेले सामाजिक भत्ता छोडौँ, नसक्नेलाई जोडौँ अभियान चलाउने

यस स्टोरीको अंश: सरकारले ‘सक्नेले छोडौँ, नसक्नेलाई जोडौँ’ अभियानमार्फत सामाजिक सुरक्षा भत्ता स्वेच्छिक त्याग्न आह्वान गर्ने
www.onlinepana.com · 6 घण्टा अघि

सरकारले आर्थिक रूपमा सक्षम नागरिकलाई सामाजिक सुरक्षा भत्ता स्वेच्छिक रूपमा त्याग्न आह्वान गर्दै ‘छोडौँ, नसक्नेलाई जोडौँ’ भन्ने राष्ट्रिय अभियान सञ्चालन गर्ने भएको छ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्ष २०८३–८४ को बजेट प्रस्तुत गर्दै सामाजिक सुरक्षा प्रणालीलाई थप न्यायोचित र लक्षित बनाइने घोषणा गरेका हुन् । यसैगरी, देशभर वितरण हुँदै आएको बाल पोषण भत्ता दोब्बर वृद्धि गरी मासिक एक हजार रुपैयाँ पुर्‍याइने भएको छ ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू