उत्पादनमा आधारित प्रोत्साहन कार्यक्रमका लागि १ अर्ब १८ करोड बजेट

यस स्टोरीको अंश: अर्थमन्त्री वाग्लेले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै, मुलुक आर्थिक सुधारको निर्णायक मोडमा रहेको दाबी
clickmandu.com · 12 घण्टा अघि

सरकारले उत्पादनमा आधारित प्रोत्साहन कार्यक्रमका लागि आगामी आर्थिक वर्ष २०८३/८४ मा १ अर्ब १८ करोड बजेट विनियोजन गरेको छ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले मुलुकमा उत्पादन बढाउनका लागि उक्त बजेट छुट्याइएको बताए ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू