बाजुरा र हुम्लाको सीमा विवाद सहमतिमा टुङ्ग्याइने

यस स्टोरीको अंश: गण्डकी प्रदेशले गाँजालाई वैधानिक बनाउने तयारीमा
gorkhapatraonline.com · 1 हप्ता अघि

हुम्ला र बाजुराको सिमानामा पर्ने लाम्पाटा च्याचौर क्षेत्र (रानीसैन) मा देखिएको सीमा विवाद दुई पक्षबिचको सहमतिमा टुङ्ग्याइने भएको छ । बाजुरा पक्षले लाम्पाटा च्याचौरमा प्रहरी चौकी भवनको निर्माण अगाडि बढाइसकेपछि हुम्लाका स्थानीयले त्यसलाई रोक्न ठुलो समूह लिएर त्यहाँ पुगेपछि झडपको अवस्था सिर्जना भएको थियो । दुई जिल्लाबाट प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने सदस्यबिच भएको वार्ताले सो विवाद सहमतिमा सुल्झाउने निर्णय गरेको हो ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू