राजकुमार श्रेष्ठ

सचिव कार्की भन्छन्: स्पष्ट कार्ययोजनाले बेरुजु घटाउन सकिन्छ सचिव कार्की भन्छन्: स्पष्ट कार्ययोजनाले बेरुजु घटाउन सकिन्छ

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव गोविन्दबहादुर कार्कीले स्पष्ट कार्ययोजना बनाएर अघि बढेमा विद्यमान बेरुजु उल्लेख्य रूपमा घटाउन सकिने बताएका छन् । सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै उनले बेरुजु फर्स्योटलाई सबै निकायले प्राथमिकतामा राख्नुपर्नेमा जोड दिए ।

10 समाचार · 2 दिन अघि
कागजात नष्ट हुँदा बेरुजु फर्स्यौटमा कठिनाई: सचिव राउत र श्रेष्ठको भनाइ कागजात नष्ट हुँदा बेरुजु फर्स्यौटमा कठिनाई: सचिव राउत र श्रेष्ठको भनाइ

उद्योग मन्त्रालयका सचिव कृष्णबहादुर राउत र गृह मन्त्रालयका सचिव राजकुमार श्रेष्ठले महत्वपूर्ण कागजात नष्ट भएका कारण बेरुजु फर्स्यौट र लेखापरीक्षण कार्यमा कठिनाई भइरहेको बताएका छन्। सचिव राउतले विगतका कागजात नष्ट भएको र कानुनी अस्पष्टताले बेरुजु बढेको उल्लेख गरे भने सचिव श्रेष्ठले भदौ २३-२४ को घटनामा ३६ कार्यालयका स्रेस्ता जलेर लेखापरीक्षण प्रभावित भएको जानकारी दिए।

5 समाचार · 2 दिन अघि
गोरखाको मनकामना सडकमा जीप दुर्घटना हुँदा दुई घाइते गोरखाको मनकामना सडकमा जीप दुर्घटना हुँदा दुई घाइते

गोरखाको मनकामना सडकमा आँबुखैरेनीबाट मनकामनातर्फ जाँदै गरेको जीप दुर्घटना हुँदा दुई जना घाइते भएका छन्। रामशाह घाटमा भएको उक्त दुर्घटनामा जीप चालक सुजन घलान र भारतीय नागरिक अरविनकुमार साह घाइते भएका हुन्।

5 समाचार · 2 दिन अघि

प्रायः यिनीहरूसँग