बाजुरा–हुम्ला सीमामा विवाद हुँदा झडप, प्रहरीसहित पाँचजना घाइते
▸ यस स्टोरीको अंश: बाजुरा-हुम्ला सीमा विवादमा झडप: चार घाइतेको हेलिकप्टरबाट उद्धार
बाजुराको हिमाली गाउँपालिका–३, लाम्पाटामा सीमा विवादका कारण स्थानीयबीच झडप भएको छ । सीमा र प्रहरी चौकी निर्माणमा विवाद चर्कंदा झडपको अवस्था सिर्जना हुन पुगेको हो । झडपमा प्रहरीसहित पाँचजना घाइते भएका छन् । हुम्ला र बाजुराको सीमा विवादले अहिले उग्ररुप लिएको हो ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›