रूखले च्यापेर दुई जनाको मृत्यु

यस स्टोरीको अंश: रोल्पामा हावाहुरीले ढलेको रूखले च्याप्दा दुई महिलाको मृत्यु
nepalnews.com · 1 दिन अघि

रोल्पाको थवाङमा हावाहुरीबाट ढालेको रूखले च्यापेर दुई जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा थवाङ गाउँपालिका २ हेलोवाङकी ६० वर्षीया रुजु झाँक्री र सोही ठाउँकी ५० वर्षीया मनबुजी झाँक्री रहेको रोल्पा प्रहरीका प्रवक्ता प्रहरी निरीक्षक सुनिल थापा नेपालीले जानकारी दिए। उनका अनुसार रुजुको घटनास्थलमा नै र मनबुजीको उपचारका लागि कास्की पोखरातर्फ लैजाने क्रममा आज मृत्यु भएको थियो।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू