वैदेशिक रोजगारीलाई सुरक्षित बनाउन थप श्रम सम्झौतामा सचिव काफ्लेको जोड

यस स्टोरीको अंश: सरकारले आगामी बजेटमा वैदेशिक रोजगारीलाई सुरक्षित बनाउन थप श्रम सम्झौता गर्ने तयारी
prasashan.com · 1 हप्ता अघि

वैदेशिक रोजगार प्रणालीलाई सुरक्षित, व्यवस्थित र मर्यादित बनाउने उद्देश्यसहित सरकारले आगामी बजेटमार्फत नयाँ श्रम सम्झौता विस्तारलाई प्राथमिकतामा राख्ने तयारी गरेको छ । युवा, श्रम तथा रोजगार मन्त्रालयका सचिव दीपक काफ्लेले द्विपक्षीय श्रम सम्झौता विस्तारमार्फत गन्तव्य मुलुकमा नेपाली श्रमिकको सुरक्षा सुनिश्चित गर्ने विषयलाई बजेट निर्माण प्रक्रियामा विशेष ध्यान दिइएको जानकारी दिए ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू