आमा भेट्न कारागार आइरहने युवकसँग प्रेममा परेकी थिइन्, उनैलाई भेट्न भागिन् जेलबाट
▸ यस स्टोरीको अंश: केन्द्रीय कारागारबाट भागेकी कैदी सपना तामाङ प्रेमीसहित पक्राउ
काठमाडौंको सुन्धारास्थित केन्द्रीय कारागारबाट भागेकी सपना तामाङसँगै पक्राउ परेका युवक समीर श्रेष्ठ प्रेमी रहेको खुलेको छ । प्रहरीले सपनालाई असनस्थित बांगेमुढाबाट समीरको कोठाबाट फेला पारी नियन्त्रणमा लिएको हो । सपना नुवाकोट बिदुरकी हुन् र उनी २०७७ सालमा रसुवामा ६ वर्षीया बालिकाको सुनको टप लुटेपछि हत्या गरेको कसुरमा २५ वर्ष कैद सजाय भुक्तान गरिरहेकी थिइन् ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›
सम्बन्धित