जन्मकैद सजाय भोगिरहेकी कैदी दोस्रो पटक फरार, सुन्धारा कारागारको सुरक्षा प्रणालीमाथि प्रश्न

यस स्टोरीको अंश: ग्रिनक्रस अस्पतालमा उपचाररत महिलाको मृत्युपछि कानको मुन्द्रा हराएको घटनामा छानबिन सुरु
lokaantar.com · 1 हप्ता अघि

देशकै सबैभन्दा सुरक्षित मानिने सुन्धारास्थित केन्द्रीय कारागारबाट जन्मकैद सजाय भोगिरहेकी कैदी सपना तामाङ फरार भएपछि कारागार सुरक्षा प्रणालीमाथि गम्भीर प्रश्न उठेको छ। २५ वर्षीया सपना तामाङ बालिका हत्या, अपहरण र डाँका/चोरी मुद्दामा जन्मकैद सजाय भोगिरहेकी कैदी हुन्। उनी यसअघि पनि जेलबाट भागेकी थिइन्।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू