साफ महिला च्याम्पियनसिपमा सहभागी हुने टोलीको बिदाइ

यस स्टोरीको अंश: साफ महिला च्याम्पियनसिपमा सहभागी नेपाली टोलीको बिदाइ
nepalnews.com · 6 दिन अघि

दक्षिण एसियाली फुटबल महासङ्घ (साफ) महिला च्याम्पियनसिपमा सहभागी हुने नेपाली टोलीको बिदाइ गरिएको छ । भारतमा आयोजना हुने यस प्रतियोगितामा खेलाडीसहित ३१ सदस्यीय नेपाली टोलीले सहभागिता जनाउनेछ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले टोलीलाई बिदाइ गरे ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू