साफ महिला च्याम्पियनसिपका लागि एन्जिलाको कप्तानीमा नेपाली टोली घोषणा
▸ यस स्टोरीको अंश: एन्जिला तुम्बापो सुब्बाको कप्तानीमा साफ महिला च्याम्पियनसिपका लागि नेपाली टोली घोषणाअखिल नेपाल फुटबल संघ (एन्फा) ले भारतको गोवामा हुने साफ महिला च्याम्पियनसिप खेल्ने नेपाली राष्ट्रिय महिला टिमको घोषणा गरेको छ । एन्फाले अञ्जिला तुम्बापो सुब्बाको कप्तानीमा २३ सदस्यीय टिमको घोषणा गरेको हो । प्रतियोगितामा नेपाल समूह ‘ए’ मा श्रीलंका र भुटानसँगै छ ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›