नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीको विदाइ

यस स्टोरीको अंश: महिला क्रिकेट टोली एसियन गेम्स छनोट र एसीसी प्रिमियर कपका लागि मलेसिया प्रस्थान
neplays.com · 1 हप्ता अघि

नेपाल क्रिकेट संघ (क्यान)ले एसियन गेम्स महिला क्वालिफायर र एसीसी महिला प्रिमियर कपमा सहभागी हुने नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीलाई बिदाइ गरेको छ। मलेसियामा हुने यी प्रतियोगिताहरूका लागि टोलीमा कप्तान इन्दु बर्मा र उपकप्तान पूजा महतोसहित अन्य खेलाडीहरू समावेश छन्।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू