एमाले नीति प्रतिष्ठानको निर्देशक कमिटीमा ६ जनाको नाम प्रस्ताव

यस स्टोरीको अंश: राष्ट्रिय स्वतन्त्र पार्टीले पार्टी, संसद र सरकारबीच समन्वयका लागि सांसदहरूसँग अन्तरक्रिया गर्‍यो
www.drishtinews.com · 1 हप्ता अघि

नेकपा एमालेले नीति तथा अनुसन्धान प्रतिष्ठानको निर्देशक कमिटी गठनका लागि ६ जनाको नाम प्रस्ताव गरेको छ । प्रतिष्ठानको अध्यक्षमा विष्णु रिमाललाई मनोनयन गरिएको छ । प्रस्तावित सदस्यहरूको नामबारे आज बस्ने एमाले सचिवालय बैठकले निर्णय गर्नेछ ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू