चीनले चन्द्रमाको दक्षिणी ध्रुवको वातावरण तथा स्रोतको विस्तृत अध्ययन गर्ने
चीनको चन्द्र अन्वेषण अभियान ‘चाङ–ई–७’ ले चन्द्रमाको दक्षिणी ध्रुव क्षेत्रमा वातावरण तथा स्रोतको विस्तृत अध्ययन गर्ने भएको छ । यो अभियान यसै वर्षको अन्त्यतिर प्रक्षेपण गरिने चीनको मानव अन्तरिक्ष निकायले जनाएको छ । चिनियाँ सरकारी सञ्चारमाध्यमका अनुसार निकायका प्रवक्ता झाङ जिङ्बोले अभियानमा परिक्रमा, अवतरण, रोभर सञ्चालन तथा ‘हपिङ’ प्रविधिसहितको व्यापक अन्वेषण पद्धति अपनाइने बताएका छन् ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित