निजी लगानी आकर्षित गर्ने गरी बजेट आउँछ: अर्थसचिव

यस स्टोरीको अंश: आगामी बजेटले निजी लगानी आकर्षित गर्ने अर्थसचिव उपाध्यायको दाबी
clickmandu.com · 6 दिन अघि

अर्थसचिव घनश्याम उपाध्यायले आगामी आर्थिक वर्षको बजेट निजी लगानी आकर्षित गर्ने गरी ल्याइने बताएका छन् । बिहीबार प्रतिनिधि सभाअन्तर्गतको अर्थसमिति बैठकमा बोल्दै उनले सरकारको एकल खर्चबाट मात्रै उत्पादनशीलता वृद्धि सम्भव नहुने भन्दै निजी क्षेत्रको लगानीका लागि ‘उत्प्रेरक’को भूमिका खेल्ने गरी बजेट केन्द्रित हुने जानकारी दिए ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू