सर्वोच्चका पूर्वन्यायाधीश प्रधान– जसले पैसाको अभावमा श्रीमतीलाई अस्पतालबाट डिस्चार्ज गर्न सकेनन्
▸ यस स्टोरीको अंश: सर्वोच्च अदालतले देउवा दम्पतीलाई पक्राउ नगर्न अन्तरिम आदेश जारी गर्यो
सर्वोच्च अदालतका पूर्वन्यायाधीश हरगोविन्दसिंह प्रधानको ९८ वर्षको उमेरमा निधन भएको छ । न्याय क्षेत्रमा उनको योगदान, निष्ठा र सादगीपनलाई सम्झिँदै न्यायकर्मीहरूले उनलाई सम्झिरहेका छन् । माओवादी युद्धको शुरुवाती समयमा डा. बाबुराम भट्टराईको बन्दीप्रत्यक्षकरण रिटमा प्रधानसहितको इजलासले थुनामुक्तिको आदेश दिएको थियो ।
पूरा लेख पढ्नुहोस् (5 मिनेट) ›