पूर्वन्यायाधीश हरगोविन्दसिंह प्रधानप्रति सर्वोच्च अदालतको श्रद्धाञ्जली
▸ यस स्टोरीको अंश: सभामुख अर्यालले सरकारी तालिम खर्चमाथि प्रश्न उठाए, स्थानीय तहले सञ्चार माध्यम जोगाउने प्रतिबद्धता जनाए
सर्वोच्च अदालतको आकस्मिक पूर्ण बैठकले पूर्वन्यायाधीश हरगोविन्द सिंह प्रधानको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै उनले न्याय क्षेत्रलाई पुर्याएको योगदानको स्मरण गरेको छ । बैठकले दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै एक मिनेट मौनधारण गरेको थियो । साथै शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गरिएको जनाइएको छ ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›