ट्रम्पको तीन दिने चीन भ्रमण: टकराव होइन, सहअस्तित्वको संकेत

यस स्टोरीको अंश: सी जिनपिङ र ट्रम्पबीचको भेटले चीन–अमेरिका सम्बन्धमा सकारात्मक संकेत, सहकार्यको अपेक्षा
nagariknews.nagariknetwork.com · 2 हप्ता अघि

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको चीन भ्रमणले विश्व राजनीतिमा बढ्दो अविश्वास, व्यापारिक प्रतिस्पर्धा र सामरिक तनावबीच संवादको ढोका अझै बन्द नभएको सन्देश दिएको छ। बेइजिङमा दुई दिनसम्म चलेको वार्तापछि दुवै नेताले सम्बन्धलाई टकरावभन्दा स्थिरता र सहकार्यतर्फ मोड्ने संकेत दिएका छन्। यद्यपि भ्रमणको अन्त्यमा कुनै ठूलो व्यापार सम्झौता वा औपचारिक डिल सार्वजनिक भएन।

पूरा लेख पढ्नुहोस् (3 मिनेट)

मिल्दाजुल्दा लेखहरू