क्रियाशील सदस्यता अद्यावधिकका लागि सातै प्रदेशमा काँग्रेसले तोक्यो केन्द्रीय प्रतिनिधि
▸ यस स्टोरीको अंश: नेपाली कांग्रेसद्वारा क्रियाशील सदस्यता अद्यावधिकका लागि सातै प्रदेशमा केन्द्रीय प्रतिनिधि परिचालन
नेपाली काँग्रेसले १५औँ महाधिवेशनको तयारीका लागि क्रियाशील सदस्यता अद्यावधिक प्रक्रियालाई व्यवस्थित बनाउन सातै प्रदेशमा केन्द्रीय प्रतिनिधि परिचालन गरेको छ । जेठ २१ गतेसम्म सदस्यता वितरण तथा नवीकरणको अन्तिम म्याद तोकिएको छ । पार्टी प्रवेश तथा समायोजन प्रक्रियामार्फत आएका सदस्यहरूको व्यवस्थापनमा देखिएका समस्या समाधान गर्न १३ जिल्लामा केन्द्रीय प्रतिनिधि खटाइएको छ ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›