कांग्रेसकाे क्रियाशील सदस्यता अद्यावधिक : असहयोग गर्ने वडासभापतिको वैकल्पिक व्यवस्था गर्ने
▸ यस स्टोरीको अंश: कांग्रेसले क्रियाशील सदस्यता अद्यावधिकमा असहयोग गर्ने वडा सभापतिलाई कारबाही गर्ने चेतावनी
नेपाली कांग्रेसले क्रियाशील सदस्यता अद्यावधिकको कार्यमा असहयोग गरे विधानबमोजिम वडासभापतिको वैकल्पिक व्यवस्था गर्ने जनाएको छ । कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले जारी गरेको विज्ञप्तिमा पार्टीद्वारा उपलब्ध गराइएको विभिन्न प्रविधिको प्रयोग गर्दै क्रियाशील सदस्यता अद्यावधिकको कार्य देशभर उत्साहजनक रूपमा भैरहेको उल्लेख छ । कांग्रेसले तोकिएको समय जेठ २१ गतेभित्रै क्रियाशील सदस्यता अद्यावधिकको कार्य गर्न आग्रह गरेको छ ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित