शाओमीले नेपालमा सार्वजनिक गर्‍यो नयाँ रेडमी प्याड २ ९.७

यस स्टोरीको अंश: शाओमीले नेपाली बजारमा नयाँ रेडमी प्याड २ ९.७" सार्वजनिक गर्‍यो
bizpati.com · 1 दिन अघि

ग्लोबल टेक्नोलोजी लिडर शाओमीले नेपाली बजारका लागि रेड्मी प्याड २ ९.७” सार्वजनिक गरेको छ । यो ट्याब्लेटमा शक्तिशाली अक्टा-कोर प्रोसेसर, १२० हर्जको रिफ्रेस रेटसहित ९.७ इन्चको २K क्रिस्टल-क्लियर डिस्प्ले, ७,६०० एमएएचको ब्याट्री र १८ वाटको फास्ट-चार्जिङ सुविधा रहेको छ । यसमा ८ MP रियर क्यामरा, ५ MP फ्रन्ट क्यामरा, इमर्सिभ स्टेरियो स्पिकर्स र एआई फेस अनलकजस्ता विशेषताहरू छन् ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू