बडिमालिका हिँडेका लेखा अधिकृतको मृत्यु, आफन्तलाई शव बुझाउने तयारी
▸ यस स्टोरीको अंश: बडिमालिका दर्शन गर्न गएका लेखा अधिकृत विश्वराज पन्थीको लेक लागेर मृत्युबाजुराको बडिमालिका दर्शन गर्न हिँडेका राष्ट्रिय सतर्कता केन्द्र काठमाडौंमा कार्यरत लेखा अधिकृत विश्वराज पन्थीको शनिबार साँझ मृत्यु भएको छ । बडिमालिका नगरपालिका-८ स्थित खारेको जंगलमा पुग्दा पन्थी एक्कासी बेहोस भएका थिए । उनलाई तत्काल उद्धार गरेर जिल्ला अस्पताल मार्तडी पुर्याइएको थियो, जहाँ उपचारका क्रममा चिकित्सकले मृत घोषणा गरेका थिए ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›