मर्दी हाई क्याम्पमा बेपत्ता भएका व्यक्तिको शव भेटियो
▸ यस स्टोरीको अंश: मर्दी हाई क्याम्प नजिकै मृत भेटिएका व्यक्तिको शव सेनाको हेलिकप्टरमार्फत काठमाडौं ल्याइयो
कास्की जिल्लाको माछापुच्छ्रे गाउँपालिका–९ स्थित मर्दी हाई क्याम्प क्षेत्रमा घुम्न गएका एक जना बेपत्ता व्यक्तिको शव भेटिएको छ । नेपाली सेनाको टोलीले मोदीखोला साइडको खोँचमा ती व्यक्तिलाई मृत अवस्थामा फेला पारेको हो । शव उद्धार गरी पोखरा र त्यसपछि काठमाडौँ ल्याइएको छ ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित