वित्तीय समानीकरण अनुदान कटौतीले स्थानीय तह संकटमाः प्रमुख सचेतक ओली

यस स्टोरीको अंश: वित्तीय समानीकरण अनुदान कटौतीले स्थानीय तह संकटमा परेको राप्रपा प्रमुख सचेतक ओलीको दाबी
taksarnews.com · 1 हप्ता अघि

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की प्रमुख सचेतक खुश्बु ओलीले प्रदेश र स्थानीय तहमा पठाइने वित्तीय समानीकरण अनुदानमा भइरहेको कटौतीप्रति सरकारको ध्यानाकर्षण गराएकी छन्। उनले सरकारको हस्तक्षेपकारी प्रवृत्तिले संवैधानिक संस्थाको स्वायत्तता र संघीयताको मर्ममाथि प्रहार गरेको बताइन्। अनुदान कटौतीले राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको औचित्यमाथि प्रश्न खडा गरेको तर्क गरिन्।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू