विराटनगरमा सुकुम्वासी प्रदर्शन, विकल्पसहित उठाउन आग्रह

यस स्टोरीको अंश: सुकुम्वासीहरूले विराटनगरमा 'डोजर आतंक' विरुद्ध प्रदर्शन गर्दै विकल्पको माग
www.sidhakura.com · 1 हप्ता अघि

विकल्प नदिई उठिबास नलगाउन माग गर्दै मोरङका भूमिहीन सुकुम्बासीहरुले विराटनगरमा विरोध प्रदर्शन गरेका छन् । उनीहरुले विराटनगर स्थित संसारी माइस्थानबाट शुरु गरेको विरोध र्‍याली नगरको विभिन्न भागको परिक्रमा पछि जिल्ला प्रशासन कार्यालय मोरङ अगाडि पुगेर धर्नामा दिएका थिए ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू