विकल्पविना हटाउने प्रयासको विरोध गर्दै बुटवलमा भूमिहीन सुकुम्बासीको प्रदर्शन [तस्वीरहरु]

यस स्टोरीको अंश: बुटवलमा भूमिहीन सुकुम्बासीको प्रदर्शन: विकल्पविना हटाए देशभर आन्दोलनको चेतावनी
ehimalayatimes.com · 1 हप्ता अघि

सरकारले वर्षौंदेखि बसोबास गर्दै आएका अव्यवस्थित बसोबासी तथा भूमिहीन सुकुम्बासीलाई विकल्पविना हटाउन खोजेको भन्दै सुकुम्बासीहरूले बुटवलमा विरोध प्रदर्शन गरेका छन् । नेपाल भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासी संघर्ष समितिको आयोजनामा भएको प्रदर्शनमा तराईका २२ जिल्लाबाट आएका सुकुम्बासीहरूको सहभागिता रहेको थियो । संघर्ष समितिका संयोजक खगेन्द्र पौडेलले सरकारले विकल्पबिना घरटहरामा डोजर चलाएर विस्थापित गर्ने प्रयास गरेको आरोप लगाएका छन् ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू