लहानमा मुसहर सुकुम्बासीको प्रदर्शन

यस स्टोरीको अंश: लहानमा सुकुम्बासीको प्रदर्शन: व्यवस्थापन बिना बस्ती नहटाउन माग
www.dainiknepal.com · 1 हप्ता अघि

सिरहाको लहान बजार क्षेत्रमा बसोबास गर्दै आएका दलित मुसहर समुदायका सुकुम्बासीहरूले आफूहरूलाई हाल बसोबास गर्दै आएको स्थानमै लालपुर्जा उपलब्ध गराउनुपर्ने वा वैकल्पिक सुरक्षित व्यवस्थापन गरेर मात्रै हटाउनुपर्ने माग गर्दै आन्दोलनमा उत्रिएका छन् । बालेन नेतृत्वको सरकारले विभिन्न स्थानका सुकुम्बासी बस्ती हटाउने तयारी गरिरहेको भन्दै उनीहरूले विरोध प्रदर्शन गरेका हुन् ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू