ग्यालेक्सी टिभीले तिरेन तीन वर्षको भाडा, १५ दिनभित्र नतिरे सम्पत्ति लिलाम गर्ने महानगरको चेतावनी

यस स्टोरीको अंश: व्यवसायीहरूको माग: कर घटाऊ, कानुनी झन्झट अन्त्य गर
www.kathmandupati.com · 2 दिन अघि

काठमाण्डू महानगरपालिकाले सहकारी ठगी कसुरमा फरार जितेन्द्रबाबु राई सञ्चालक रहेको ग्यालेक्सी फोर–के टेलिभिजनलाई तीन वर्षदेखि तिर्न बाँकी भाडा १५ दिनभित्र बुझाउन अन्तिम सूचना जारी गरेको छ। रकम नतिरेमा सम्पत्ति लिलामी गरिने महानगरले चेतावनी दिएको छ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू