धरानमा बोतल प्रहारबाट गम्भीर घाइतेको मृत्यु, २ जना पक्राउ
▸ यस स्टोरीको अंश: होण्डुरसमा हतियारधारी समूहद्वारा २५ जनाको हत्या, ६ प्रहरीसहित २ प्रहरीको मृत्यु
सुनसरीको धरान- १५ बगरकोटमा झगडा हुदा बोतल प्रहारबाट ४९ बर्षिय सरू नेम्वाङको मृत्यु भएको छ । बोतल प्रहारबाट गम्भीर घाइते भएका नेम्वाङको उपचारको क्रममा मृत्यु भएको सुनसरी प्रहरीले जानकारी दिएको छ । सो घटनामा संलग्न दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित