शंकरले पनि छाडे ओलीको साथ
▸ यस स्टोरीको अंश: अष्टलक्ष्मी शाक्यको केपी ओलीलाई सुझाव: पार्टी तपाईंको पेवा होइन, राजीनामा दिनुस्
नेकपा एमालेका महासचिव शंकर पोखरेलले पनि अध्यक्ष केपी शर्मा ओलीलाई अहिलेकै अवस्थामा पार्टी अघि बढ्न नसक्ने सुझाव दिएका छन् । शनिबार बसेको सचिवालय बैठकमा पोखरेलले पार्टी पुनर्गठनको आवाज ठूलो भइसकेकाले नेतृत्व हस्तान्तरण र मार्गप्रशस्त गर्न आग्रह गरे । यसअघि शुक्रबार उपाध्यक्षहरूले पनि ओलीले मार्गप्रशस्त गर्नुपर्ने बताएका थिए ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित