एमाले सचिवालय : महासचिव, ३ उपमहासचिव र ५ सचिवले राखे धारणा, बैठकका विषय अतिरञ्जित गरेको भट्टको आरोप

यस स्टोरीको अंश: एमाले सचिवालय बैठकमा नेताहरूको धारणा राख्ने क्रम जारी, भोलि पुनः बस्ने
www.nepalviews.com · 3 दिन अघि

नेकपा एमालेको दोस्रो दिन बसेको सचिवालय बैठकमा महासचिव शंकर पोखरेलसहित तीन उपमहासचिव र ५ जना सचिवले धारणा राखेका छन् । एमाले स्रोतका अनुसार बैठकमा एमाले महासचिव पोखरेल र उपमहासचिव योगेश भट्टराईले पनि पार्टी नेतृत्वमा अध्यक्ष ओलीको विकल्पमा जानुपर्ने धारणा राखेका छन् ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू