नेपाली चलचित्रमा सुखद परिवर्तन: पुरुष केन्द्रित कथालाई चुनौती दिँदै अभिनेत्रीहरू

यस स्टोरीको अंश: अभिनेत्रीहरूले पुरुष हिरोको भूमिकालाई चुनौती दिँदै चलचित्रको कथा बोक्न थाले
www.dcnepal.com · 1 दिन अघि

नेपाली चलचित्र उद्योगमा लामो समयदेखि चलचित्र बिकाउन ‘पुरुष हिरो’ नै चाहिन्छ भन्ने भाष्य स्थापित रहँदै आएको थियो। तर पछिल्लो समय ‘लालीबजार’, ‘एक मुठ्ठी बादल’, ‘लाइफ ड्यामेज’ र ‘गुरू आमा’ जस्ता चलचित्रहरूमा अभिनेत्रीहरूले व्यावसायिक रूपमा चलचित्रलाई आफ्नो काँधमा बोक्न सक्ने प्रमाणित हुन थालेको छ। यी चलचित्रहरूमा महिलाहरू केवल कथा सजाउने माध्यम मात्र नभएर कथालाई अगाडि बढाउने मुख्य शक्तिका रूपमा प्रस्तुत भएका छन्।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू